• ट्रेण्डिङ्ग :
घर भत्किदा एक जनाको मृत्यु

घर भत्किदा एक जनाको मृत्यु


  • 3.1K
    SHARES
    • आषाढ २३, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    घर भत्किदा एक जनाको मृत्यु

    डोटी, २३  असार । डोटीको दिपायल सिलगढी नगरापालिका –५ गैरामा घर भत्किँदा च्यापिएर एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटी प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार शनिवार राति घरमा सुतिरहेको समयमा घर भत्किँदा स्थानीय ३० बर्षीया गङ्गा मलासीको ज्यान गएको हो । 

    images

    घटनाको बारेमा जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोटीबाट गएको प्रहरी टोलीले आइतबार बिहान ५ बजे मृतकको शव भत्किएको घरबाट निकालेका थियो । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा