• ट्रेण्डिङ्ग :
तस्वीरमा हेर्नुहोस् विश्वप्रकाशलाई यसरी गरियो गृहजिल्लामा स्वागत

तस्वीरमा हेर्नुहोस् विश्वप्रकाशलाई यसरी गरियो गृहजिल्लामा स्वागत


  • 13.2K
    SHARES
    • पौष ७, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 20.3K Views

    तस्वीरमा हेर्नुहोस् विश्वप्रकाशलाई यसरी गरियो गृहजिल्लामा स्वागत

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मालाई गृहजिल्लामा भव्य स्वागत गरिएको छ। कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री पदमा विजयी भएपछि शर्मा पहिलो पटक गृहजिल्ला गएका हुन्। 

    images

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रकाशमान सिंहको प्यानलबाट महान्त्रीमा उम्मेदवारी दिएका उनले गगन थापापछि पपुलर मत ल्याएर विजयी भएका थिए। महामन्त्री हुनु पूर्व शर्मा नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारीमा थिए। 

    IMG20211222132759.jpg

    IMG20211222132520.jpg

    IMG20211222132057.jpg

    IMG20211222131804.jpg

    IMG20211222131541.jpg

    IMG20211222131551.jpg

    IMG20211222131442.jpg

    IMG20211222131440.jpg

    IMG20211222131109.jpg

    IMG20211222131551.jpg

    तस्वीर सबै न्यूज कारखाना

     


    तेस्रो आँखा