• ट्रेण्डिङ्ग :
मधेशमा पाँचौं पटक मन्त्रिपरिषद् विस्तार, २ मन्त्रीले लिए शपथ

मधेशमा पाँचौं पटक मन्त्रिपरिषद् विस्तार, २ मन्त्रीले लिए शपथ

  • 4.3K
    SHARES
    • श्रावण १५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 6.6K Views

    मधेशमा पाँचौं पटक मन्त्रिपरिषद् विस्तार, २ मन्त्रीले लिए शपथ

    काठमाडौँ, १५ साउन । मधेश प्रदेशमा पाँचौँ पटक मन्त्रिपरिषद् विस्तार भएको छ । मन्त्रिमण्डलमा जनमत पार्टीका चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका छन् । गृह तथा सञ्चार मन्त्रीमा नेपाली कांग्रेसका मोहम्मद समिम नियुक्त भएका छन् ।

    images

    दुवै मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

    पार्टीले फिर्ता बोलाएपछि सोमबार नै मधेश प्रदेश सरकारमा जनमत पार्टीबाट बिनाविभागीय मन्त्री रहेका वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले पदबाट राजीनामा दिए थिए ।

    तेस्रो आँखा