विष्णुमती खोलामा पानीको बहाव बढ्यो, घरभित्रै पस्यो बाढी
विष्णुमती खोलामा पानीको बहाव बढ्यो, घरभित्रै पस्यो बाढी
2.4K
SHARES
श्रावण २३, २०८० मंगलबार
३ बर्षs अघि
3.7K Views
काठमाडौं । विष्णुमती खोलामा पानीको बहाव उच्च देखिएको छ । गए रातिदेखिको वर्षाले खोलामा पानीको बहाव बढाएसँगै बाढीको जोखिम पनि बढेको छ । विष्णुमती किनारका सडकसम्म नै बाढी पुगेको छ । सडक किनारका घर र पसलभित्र समेत पानी पसेको छ ।