• ट्रेण्डिङ्ग :
कांग्रेस सांसद डा. सुनिल शर्मा पक्राउ 

कांग्रेस सांसद डा. सुनिल शर्मा पक्राउ 


  • 4.4K
    SHARES
    • श्रावण २५, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 6.8K Views

    कांग्रेस सांसद डा. सुनिल शर्मा पक्राउ 

    काठमाडौं २५ साउन/ नेपाली कांग्रेसका सांसद डा। सुिनल शर्मा पक्राउ परेका छन् । बिहिबार दिउँसो शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनकै निवास काठमाडौंको गल्फुटारबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित भएका थिए ।

    images

    सांसद शर्मालाई के विषयमा पक्राउ गरेको भन्नेमा प्रहरीले खुलाएको छैन । यद्यपि उनलाई नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा छानबिवन गर्न पक्राउ गरिएको हुनसक्ने अनुमान गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको झण्डै एक सय किलो सुन तस्करी प्रकरणमा सांसद शर्माले सरकारको विरोध गर्दै आउनु भएको थियो ।


    तेस्रो आँखा