अहमदावाद । भारतको अहमदावाद स्थित बागला - बगोदरा हाईवेमा सडक छेउमा रोकिएको ट्रकमा टेम्पु ठोक्किदा शुक्रबार विहान १० जनाको मृत्यु भएको छ । अन्य १० जना घाईते भएका छन् । मृत्यु हुनेमा ५ महिला र २ जना बालबालिका रेहेका छन् । यात्रीहरू र स्थानियको सहयोगमा घाईतेहरुको उद्दार गरिएको छ ।
