• ट्रेण्डिङ्ग :
काेशीकाे प्रदेशसभा बैठक आज बस्दै

काेशीकाे प्रदेशसभा बैठक आज बस्दै


  • 2.6K
    SHARES
    • भाद्र १, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.0K Views

    काेशीकाे प्रदेशसभा बैठक आज बस्दै

    विराटनगर । कोशी प्रदेशकाे प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकको सुरूमा निवर्तमान सभामुख बाबुराम गौतमले दिएको राजीनामाबारे जानकारी गराउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् बिस्तार सम्बन्धी पत्र वाचन हुने कार्यसूची छ । आजैबाट २०८०/८१ काे बजेट अध्यादेश सम्बन्धी छलफल गर्ने तयारीसमेत छ ।

    images
    गत असार १५ गते स्थगित भएको बैठक आज बस्न लागेकाे हाे । सभामुख बाबुराम गौतमले राजीनामा दिएकाले उपसभामुख सृजना दनुवारले बैठक सन्चालन गर्नेछिन् ।


    तेस्रो आँखा