• ट्रेण्डिङ्ग :
कांग्रेस नवनिर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यले पाए प्रमणपत्र (फाेटाे फिचर )

कांग्रेस नवनिर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यले पाए प्रमणपत्र (फाेटाे फिचर )


  • 6.4K
    SHARES
    • पौष १०, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    कांग्रेस नवनिर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यले पाए प्रमणपत्र (फाेटाे फिचर )

    काठमाडौं, १० पुस । कांग्रेसको १४औँ माहाधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यले प्रमाण पाएका छन् ।

    images

    कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा शनिबार बिहान आयोजित कार्यक्रमबीच केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रमाणपत्र प्रदान गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी र केन्द्रीय सदस्यले प्रमाणपत्र लिएका छन् ।

    २४–२७ मंसीरमा काठमाडौंमा सम्पन्न कांग्रेस महाधिवेशनबाट पदाधिकारीसहित १३४ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । कांग्रेसको नवनिर्वाचत केन्द्रीय कार्यसमितिको पहिलो बैठक आजै बस्न लागेको छ।
     

    265212260_624904688833448_3073500024866432392_n.jpg

    267497777_469362237907016_1902962241004707018_n.jpg266508288_705236633779255_941371583467090250_n.jpg

    269620353_3116210355263698_2277117457305542132_n.jpg

     


    तेस्रो आँखा