• ट्रेण्डिङ्ग :
नेप्सेमा सामान्य अंकको गिरावट

नेप्सेमा सामान्य अंकको गिरावट


  • 4.3K
    SHARES
    • भाद्र १२, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 6.6K Views

    नेप्सेमा सामान्य अंकको गिरावट

    दाङ १२ भदौ/ कारोबारको तेस्रो दिन मंगलबार नेप्से झिनो अंकले घटेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । आज नेप्से परिसूचक ५ अंकले घटेर १९९३ को विन्दुमा कायम भएको छ ।

    images

    आज नेप्सेमा सूचीकृत २७८ कम्पनीहरुको ४० लाख कित्ता शेयर किनबेच हुदा ८६ करोड ५१ लाखको कारोबार भएको छ । आज ९ वटा उपसूचकमा गिरावट आएको छ भने बाँकीका ४ उपसूचक बढेका छन् । आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक ०.६३ प्रतिशतले घटेको छ भने म्युचुअल फण्ड उपसूचक सर्वाधिक ०.२५ प्रतिशतले बढेको छ ।


    तेस्रो आँखा