• ट्रेण्डिङ्ग :
बिजौरीमा शनिवार पनि बजार खुल्ने

बिजौरीमा शनिवार पनि बजार खुल्ने


  • 5.3K
    SHARES
    • भाद्र १५, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 8.1K Views

    बिजौरीमा शनिवार पनि बजार खुल्ने

    तुलसीपुर१५ भदौ/ नजिकिदै गरेका चाडपर्वहरुलाई मध्य नजर गर्दै दाङको बिजौरी बजार शनिबार पनि खोलिने भएको छ । बिजौरी उद्योग वाणिज्य संघको नियमित बैठकले भदौ १६ गते शनिबारदेखि बजार खोल्ने निर्णय गरेको हो । यस अघि शनिबार बिजौरी बजार बन्द हुँदै आएको थियो ।

    images

    बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा सम्पन्न बैठकले सम्पूर्ण उद्योग व्यापारीहरुलाई सुरक्षा अपनाएर व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरिएकोे महासचिव दीपक कुमार बस्नेतले जानकारी दिए ।


    तेस्रो आँखा