हेटौडा १७ भदौ/ बजेट अधिवेशनपछि स्थगित भएको बागमती प्रदेशसभाको बैठक भोलि९सोमबार०को लागि आव्हान भएको छ ।
बागमती प्रदेशसभा सचिव कृष्णहरि खडकाले सूचना जारी गर्दै बैठक सोमबार दिउँसो १ः३० बजेलाइ आव्हान भएको जानकारी गराएका हुन् । बजेट अधिवेशन पछि गत असार २१ गते स्थगित भएको थियो ।
