• ट्रेण्डिङ्ग :
कोशी सरकारविरुद्धको मुद्दा ‘हेर्दा हेर्दै’ मा

कोशी सरकारविरुद्धको मुद्दा ‘हेर्दा हेर्दै’ मा


  • 4.1K
    SHARES
    • भाद्र १८, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 6.3K Views

    कोशी सरकारविरुद्धको मुद्दा ‘हेर्दा हेर्दै’ मा

    विराटनगर १८ भदौ/ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिकरूपमा लिएको विश्वासको मतविरुद्धको सुनुवाइ हेर्दा हेर्दैमा राखिएको छ ।

    images

    सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको आजको सुनुवाइको क्रममा उक्त रिटको सुनुवाइ हेर्दा हेर्दैमा राखिएको हो । अब मुद्दाको सुनुवाइ भोलि हुनेछ ।


    तेस्रो आँखा