• ट्रेण्डिङ्ग :
बागमती प्रदेशसभाको बैठक शनिबार बस्ने 

बागमती प्रदेशसभाको बैठक शनिबार बस्ने 


  • 3.9K
    SHARES
    • भाद्र २९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 6.0K Views

    बागमती प्रदेशसभाको बैठक शनिबार बस्ने 

    काठमाडौं २९ भदौ/ बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ । आज दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११ः०० बजे बस्ने छ । 

    images

    प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ । प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो ।


    तेस्रो आँखा