• ट्रेण्डिङ्ग :
वागमती प्रदेश सभाको बैठक बस्दै

वागमती प्रदेश सभाको बैठक बस्दै


  • 4.4K
    SHARES
    • आश्विन १५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 6.7K Views

    वागमती प्रदेश सभाको बैठक बस्दै

    हेटौडा । वागमती प्रदेशसभा बैठक बस्दैछ । प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे बोलाइएको छ । हिजो आइतबार २ पटक  बैठक संचालन भएको थियो, जुन बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो ।

    images

    उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरू गरिएको छ । सो प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको सो विधेयकमाथि सोमबार पनि छलफल जारी रहने छ ।


    तेस्रो आँखा