• ट्रेण्डिङ्ग :
तरुण–दलद्वारा भूकम्प पीडितको सहायतमा लाग्न अपील

तरुण–दलद्वारा भूकम्प पीडितको सहायतमा लाग्न अपील


  • 2.4K
    SHARES
    • आश्विन १७, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 3.7K Views

    तरुण–दलद्वारा भूकम्प पीडितको सहायतमा लाग्न अपील

    काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले बझाङ जिल्लामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको क्षतिप्रति चिन्ता जनाएका छन् । मंगलबार विज्ञप्ति जारी गरेर अध्यक्ष गुरुङले भूकम्पबाट प्रभावितहरूको उद्धार र व्यवस्थापनका लागि आग्रह गरेका छन् । उनले तरुणहरूलाई बुझाङलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेका सर्वसाधारणको उद्धारमा जुट्न अनुरोध गरेका छन् । उनले भूकम्पमा परेर घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभ गरेका छन् । अध्यक्ष गुरुङले मानवीय सहायता र राहतका लागि पनि अपील गरेका छन् ।

    images


    तेस्रो आँखा