• ट्रेण्डिङ्ग :
देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ

देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ


  • 5.9K
    SHARES
    • आश्विन १८, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 9.1K Views

    देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ

    काठमाडौं १८ असोज/ देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काभ्रेका ३९ वर्षीय चौलागाईंलाई मंगलबार नै पक्रउ गरेको हो ।

    images

    चौलागाईंमाथि सहकारीको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।


    तेस्रो आँखा