• ट्रेण्डिङ्ग :
आजदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ सुरु

आजदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ सुरु


  • 2.9K
    SHARES
    • आश्विन २२, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    आजदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ सुरु

    काठमाडौं २२ असोज/ दसैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ आजदेखि खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो ।

    images

    बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ । हरेक वर्ष दसैं, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । आवागमनलाई सहज बनाउन वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न पनि मन्त्री ज्वालाले निर्देशन दिएइसकेका छन् ।


    तेस्रो आँखा