• ट्रेण्डिङ्ग :
पूर्व मेयरको निधनमा जीतपुरसिमरा उपमहानगरमा आज शोक बिदा

पूर्व मेयरको निधनमा जीतपुरसिमरा उपमहानगरमा आज शोक बिदा


  • 3.7K
    SHARES
    • आश्विन २६, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 5.7K Views

    पूर्व मेयरको निधनमा जीतपुरसिमरा उपमहानगरमा आज शोक बिदा

    काठमाडौं,२६ असोज/ बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आज शाक बिदा दिएको छ । उपमहानगरका पूर्व मेयर कृष्णप्रसाद पौडेलको निधनमा आज शोक बिदा दिईएको पालिका जनाएको छ ।

    images

    पूर्व मेयर पौडेल बिहीबार आफ्नै घरमा मृत फेला परेका छन् । नेकपा एमाले मधेश प्रदेशका सचिवसमेत रहेका पौडेल २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट नगर प्रमुखमा निर्वाचित भएका थिए । उनी सहकारी अभियन्तासमेत हुन् ।


    तेस्रो आँखा