• ट्रेण्डिङ्ग :
कोसीमा कांग्रेस र एमालेबाट एक–एक जना मन्त्री बनाउने तयारी

कोसीमा कांग्रेस र एमालेबाट एक–एक जना मन्त्री बनाउने तयारी


  • 5.3K
    SHARES
    • आश्विन २८, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 8.1K Views

    कोसीमा कांग्रेस र एमालेबाट एक–एक जना मन्त्री बनाउने तयारी

    काठमाडौं । कोसी प्रदेशमा आज मुख्यमन्त्री केदार कार्कीको सपथसँगै दुई जनालाई सरकारमा लैजाने तयारी भएको छ ।

    images

    नेकपा एमालेबाट एकजना र कांग्रेसबाट एकजनालाई मन्त्री बनाउने तयारी छ ।

    मुख्यमन्त्री कार्कीले पनि बाह्रखरीसँग संक्षिप्त कुरा गर्दै अहिले नै निर्णय भइनसकेको भए पनि तयारी भने भइरहेको बताए ।


    तेस्रो आँखा