• ट्रेण्डिङ्ग :
राष्ट्रियसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित

राष्ट्रियसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित


  • 2.5K
    SHARES
    • आश्विन २९, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 3.9K Views

    राष्ट्रियसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित

    काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको भोलि (मंगलबार) बस्ने तय भएको बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ । मंगलबार दिउँसो १ः०१ बजेका लागि बेलाइएको बैठक स्थगित भएको हो । 

    images

    संघीय संसद्का महासचिव डा.भरतराज गौतमले सूचना जारी गर्दै विशेष कारण बैठक बस्न नसकेको जानकारी दिए । 

    अर्को बैठकको मिति र समय राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले तय गर्ने उनले बताए ।


    तेस्रो आँखा