• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता


  • 2.5K
    SHARES
    • कार्तिक १०, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 3.9K Views

    प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

    काठमाडौँ १० कात्तिक/ प्रधानमन्त्री  पुष्पकमल  दाहाल  प्रचण्ड  र नेकपा  एमालेका अध्यक्ष केपी  शर्मा ओली बिच  सिंहदरबारमा भेटघाट भएको छ ।

    images

    प्रधानमन्त्री  दाहाल  र अध्यक्ष ओलीबिच भएको भेटवार्तामा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको भ्रमण लगायत मुलुकको समसामयिक राजनीति बारे छलफल भएको छ ।   


    तेस्रो आँखा