• ट्रेण्डिङ्ग :
एमाले सचिवालय बैठक भोली बस्दै

एमाले सचिवालय बैठक भोली बस्दै


  • 3.1K
    SHARES
    • कार्तिक २१, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    एमाले सचिवालय बैठक भोली बस्दै

    काठमाडौं २१ कात्तिक/ नेकपा एमालेले भोलि बुधबार दिउँसो सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा सवा १२ बजे सचिवालय बैठक बोलाइएको कार्यालय सचिव डा।भिष्म अधिकारीले बताए ।

    images

    उनका अनुसार, आगामी केन्द्रीय कमिटीको एजेण्डा तय गर्ने, मध्यपहाडी लोकमार्ग भएर सञ्चालन हुने अभियानको कार्यक्रम तय गर्ने लगायतबारे छलफल गर्न बैठक बोलाइएको हो ।

    आगामी मंसिरमा एमालेले धनगढीमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस लगत्तै मध्य पहाडी लोकमार्ग भएर अभियान सञ्चालन गर्दैछ ।


    तेस्रो आँखा