• ट्रेण्डिङ्ग :
ज्ञानज्योति मावि उत्कृष्ट स्कुल अर्वाडबाट जापानमा सम्मानित 

ज्ञानज्योति मावि उत्कृष्ट स्कुल अर्वाडबाट जापानमा सम्मानित 


  • 6.6K
    SHARES
    • कार्तिक २१, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 10.1K Views

    ज्ञानज्योति मावि उत्कृष्ट स्कुल अर्वाडबाट जापानमा सम्मानित 

    तुलसीपुर २१ कात्तिक/ दाङ तुलसीपुर स्थित ज्ञानज्योति मावि उत्कृष्ट स्कुल अर्वाडबाट सम्मानित भएको छ । एभरेष्ट इन्टरनेशनल स्कुल जापानले यहि कात्तिक २० गते जापनामा आयोजना गरेको कार्यक्रममा ज्ञानज्योती मावि तुलसीपुरले उत्कृष्ट अर्वाड प्राप्त गरेको हो ।

    images

    उक्त अवार्ड ज्ञानज्योती माविका प्रिन्सीपल सेरेन्द्र जिसीले ग्रहण गरेका थिए । अवार्ड कार्यक्रममा देशैभरका विद्यालयहरुको सहभागिता रहेको थियो । विद्यालयले वभिन्न समयमा उत्कृष्ट अर्वाडहरु प्राप्त गर्दै आएको छ । दाङ जिल्लामै उच्च व्यवस्थापनका साथ सञ्चालन भैरहेको विद्यालयको रुपमा  परिचित छ ।


    तेस्रो आँखा