• ट्रेण्डिङ्ग :
नेपाल एसबिआई बैंकको लाभांश घोषणा

नेपाल एसबिआई बैंकको लाभांश घोषणा


  • 2.7K
    SHARES
    • मंसिर ४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.2K Views

    नेपाल एसबिआई बैंकको लाभांश घोषणा

     काठमाण्डौं , ४ मंसिर / नेपाल एसबिआई बैंक लिमिटेड (SBI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    images

    बैंकले हाल कायम चुक्ता पूँजीको १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ३.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ६.८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ। मंसिर १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

     


    तेस्रो आँखा