• ट्रेण्डिङ्ग :
कोप-२८ को तयारीका लागि राष्ट्रिय जलवायु सम्मेलन

कोप-२८ को तयारीका लागि राष्ट्रिय जलवायु सम्मेलन


  • 2.6K
    SHARES
    • मंसिर ५, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.0K Views

    कोप-२८ को तयारीका लागि राष्ट्रिय जलवायु सम्मेलन

    काठमाडौं , ५ मंसिर / आगामी कोप-२८ मा अर्थपूर्ण सहभागिताको तयारीका लागि सरकारले राष्ट्रिय जलवायु सम्मेलन गरेको छ ।

    images

    लाजिम्पाटस्थित होटल र्‍याडिसनमा जारी सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत प्रदेश र स्थानीय तहका प्रतिनिधिहरू समेत सहभागी रहेका छन् ।

    वन मन्त्रालयको आयोजनामा सम्पन्न भैरहेको राष्ट्रिय जलवायु सम्मेलनका क्रममा सरकारले राष्ट्रिय अनुकुलन योजना र राष्ट्रिय निर्धारित योगदान कार्यान्वयन योजना सार्वजनिक गरिएको छ ।

    प्रधानमन्त्रीको नेतृत्वमा सहभागिता हुने तयारी भैरहेको आगामी कोप २८ मा नेपालका तर्फबाट अर्थपूर्ण सहभागिता बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

     

     

     


    तेस्रो आँखा