• ट्रेण्डिङ्ग :
भिम आचार्यको पदको छिनोफानो आईतबार हुने 

भिम आचार्यको पदको छिनोफानो आईतबार हुने 


  • 7.5K
    SHARES
    • कार्तिक ५, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    भिम आचार्यको पदको छिनोफानो आईतबार हुने 

    काठमाडौँ, कात्तिक ५ । 

    images


    प्रदेश नम्बर १ का मुख्यमन्त्री भिम आचार्यको पदको छिनोफानो आईतबार मात्रै हुने भएको छ । शुक्रबार बसेको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा आगामी आईतबार मतदान हुने सहमती भएको हो । आचार्य एमालेका हुन् । एमाले बिभाजन भई एकीकृत नेकपा समाजबादी पार्टी बनेपछि आचार्यलाई विश्वासको मत लिनु पर्छ । 


    तेस्रो आँखा