• ट्रेण्डिङ्ग :
शनिवार (आज) तीनकुनेमा कार्यक्रम गर्छौँ : दुर्गा प्रसाईं

शनिवार (आज) तीनकुनेमा कार्यक्रम गर्छौँ : दुर्गा प्रसाईं


  • 1.8K
    SHARES
    • मंसिर ९, २०८० शनिबार
    • २ बर्षs अघि
    • 2.8K Views

    शनिवार (आज) तीनकुनेमा कार्यक्रम गर्छौँ : दुर्गा प्रसाईं

    काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार (आज) तीनकुनेमा आन्दोलन कार्यक्रम गर्ने बताएका छन्। शुक्रबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले शनिबार तीनकुनेमा कार्यक्रम गर्ने बताएका हुन्। 

    images

    शनिबार आन्दोलनकारीलाई आफ्नो घर अगाडि आउन आग्रह गर्दै प्रसाईंले आज माइतीघरमा कार्यक्रम गर्ने बताए।

    उनले कुनै दिन आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नजरबन्दमा राख्नु नपरोस् भन्दै चेतावनीसमेत दिए।

    ‘कतै मैले एक दिन तपाईंलाई पनि नजरबन्दमा राख्न नपरोस्। यो कुरा तपाईं हेक्का राख्नुहोस्,’ उनले भने। उनले आफूलाई नजरबन्दमा राखिएको र दिनभर घरमा बिजुलीको लाइनसमेत काटिएको बताए।


    तेस्रो आँखा