• ट्रेण्डिङ्ग :
नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा


  • 5.5K
    SHARES
    • मंसिर १०, २०८० आइतबार
    • २ बर्षs अघि
    • 8.5K Views

    नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाण्डौं , १० मंसिर / नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले आर्थिक वर्ष २०७९/८० को लागि लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    images

    इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    मंसिर ८ गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    बीमा प्राधिकरणको स्वीकृती र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


    तेस्रो आँखा