• ट्रेण्डिङ्ग :
एक महिनामै सेयर मूल्य १५ प्रतिशतभन्दा धेरै बढेका यी ७ कम्पनी

एक महिनामै सेयर मूल्य १५ प्रतिशतभन्दा धेरै बढेका यी ७ कम्पनी


  • 3.2K
    SHARES
    • मंसिर १५, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.9K Views

    एक महिनामै सेयर मूल्य १५ प्रतिशतभन्दा धेरै बढेका यी ७ कम्पनी

    काठमाडौं , १५  मंसिर /  समग्र सेयर बजारको प्रदर्शन लगानीकर्ताका लागि सन्तोषजनक हुन नसकिरहेका बेला केही कम्पनीको प्रदर्शन भने उत्साहजनक देखिएको छ ।

    images

    पछिल्लो १ महिनामा ७ वटा कम्पनीको मूल्य १५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    विगत एक महिनामा समग्र सेयर बजारको अंक भने स्थिर रहयो । कात्तिक १५ गते नेप्से परिसूचक १८५८ अंकमा रहेकोमा सामान्य उतारचढावपछि मंसिर १४ गते पनि १८५८ अंकमै कायम भएको छ ।

    यही अवधिमा दुई होटल, दुई जलविद्युत् कम्पनी, एक लगानी कम्पनी, एक उत्पादन कम्पनी र एक लघुवित्त कम्पनीको मूल्य १५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य ३० प्रतिशतले बढेको छ ।


    तेस्रो आँखा