• ट्रेण्डिङ्ग :
विशेष अदालतका अध्यक्ष र सदस्यले लिए शपथ

विशेष अदालतका अध्यक्ष र सदस्यले लिए शपथ


  • 3.1K
    SHARES
    • मंसिर १८, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.8K Views

    विशेष अदालतका अध्यक्ष र सदस्यले लिए शपथ

    काठमाडौं  , १८ मंसिर / विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images

    सोमबार सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त न्यायाधीशहरुलाई शपथ गराएका हुन् ।

    ५ मंसिरमा बसेको न्यायपरिषदको बैठकले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर, सदस्यमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा नियुक्ति सिफारिस गरेको थियो ।


    तेस्रो आँखा