• ट्रेण्डिङ्ग :
काँग्रेस वाग्मती प्रदेशको पहिलो सम्मेलन आज

काँग्रेस वाग्मती प्रदेशको पहिलो सम्मेलन आज


  • 2.7K
    SHARES
    • पौष ७, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.2K Views

    काँग्रेस वाग्मती प्रदेशको पहिलो सम्मेलन आज

    काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेशको पहिलो सम्मेलन शनिबार (आज) काठमाडौंमा हुने भएको छ । सम्मेलनको सभापति शेरबहादुर देउवाले बिहान साढे ८ बजे उद्घाटन गर्नेछन् । 

    images

    सम्मेलनमा विधानबमोजिम ७८२ प्रदेश सम्मेलन प्रतिनिधि, वाग्मती प्रदेशभित्रका कांग्रेस सांसद, क्षेत्रीय सभापतिको सहभागिता रहने पार्टीका वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।

    सम्मेलनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पेस गरिने बताइएको छ । काग्रेसले यसअघि लुम्बिनी, गण्डकी र मधेस प्रदेशको प्रदेश अधिवेशन गरिसकेको छ ।

     


    तेस्रो आँखा