• ट्रेण्डिङ्ग :
दुई संसदीय समितिको बैठक बस्दै

दुई संसदीय समितिको बैठक बस्दै


  • 3.1K
    SHARES
    • पौष ८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.8K Views

    दुई संसदीय समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष संघीय संसद् सचिवालय सिंहदरबारमा बस्ने बताइएको छ ।

    images

    बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सैद्धान्तिक छलफल गरिने कार्यसूची छ ।  


    तेस्रो आँखा