• ट्रेण्डिङ्ग :
प्रदेश भ्रमण वर्ष-२०२४ को शुभारम्भ गर्दै बागमती सरकार

प्रदेश भ्रमण वर्ष-२०२४ को शुभारम्भ गर्दै बागमती सरकार


  • 4.1K
    SHARES
    • पौष १६, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.3K Views

    प्रदेश भ्रमण वर्ष-२०२४ को शुभारम्भ गर्दै बागमती सरकार

    मकवानपुर । बागमती प्रदेस सरकारले आज सोमबार प्रदेश भ्रमण वर्ष-२०२४ को शुभारम्भ गर्दैछ ।

    images

    अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन आज प्रदेश भ्रमण वर्ष २०२४ को शुभारम्भ गर्न लागिएको प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले जनाएको छ ।

    आज सोमबार दिउँसो प्रदेश राजधानी हेटौंडामा एक कार्यक्रमकाबीच प्रदेशका प्रदेश भ्रमणको शुभारम्भ गरिने मन्त्रालयले जनाएको छ ।

    गत कात्तिक २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश भ्रमण वर्ष-२०२४ मनाउने निर्णय गरेको थियो ।


    तेस्रो आँखा