• ट्रेण्डिङ्ग :
गाजा युद्धमा मृत्यु हुनेको संख्या २१ हजार ९७८ पुग्यो

गाजा युद्धमा मृत्यु हुनेको संख्या २१ हजार ९७८ पुग्यो


  • 2.5K
    SHARES
    • पौष १६, २०८० सोमबार
    • २ बर्षs अघि
    • 3.8K Views

    गाजा युद्धमा मृत्यु हुनेको संख्या २१ हजार ९७८ पुग्यो

    गाजा । हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबर ७ देखि शुरु भएको इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २१ हजार ९७८ व्यक्ति मारिएको जनाएको छ।

    images

    यसै बीच विगत २४ घण्टामा १ सय ५६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राले टेलिभिजन पत्रकार सम्मेलनमा बताए। उनले गाजामा युद्ध शुरु भएयता ५७ हजार ६ सय ९७ जना घाइते भएको पनि उल्लेख गरे ।


    तेस्रो आँखा