• ट्रेण्डिङ्ग :
चाडको प्रधानमन्त्रीमा पूर्व विपक्षी नेता मस्रा नियुक्त

चाडको प्रधानमन्त्रीमा पूर्व विपक्षी नेता मस्रा नियुक्त


  • 3.1K
    SHARES
    • पौष १६, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.7K Views

    चाडको प्रधानमन्त्रीमा पूर्व विपक्षी नेता मस्रा नियुक्त

    नद्जामेना । चाडका पूर्व विपक्षी नेता सक्सेस मस्रा प्रधानमन्त्री नियुक्त भएका छन्। चाडका सङ्क्रमणकालीन राष्ट्रपति जनरल महामत इड्रिस डेबी इटनोले सोमबार निर्वासनबाट फर्केका पूर्व प्रमुख विपक्षी नेतालाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

    images

    द ट्रान्सफर्मर्स पार्टीका अध्यक्ष मस्रा लामो समयदेखि डेबी वंशका विरोधीको रूपमा परिचित रहेको तर नोभेम्बरमा आफ्ना सैन्य नेताहरूसँग सम्झौता गरेपछि चाड फर्केको बताइएको छ ।


    तेस्रो आँखा