• ट्रेण्डिङ्ग :
साढे पाँच अर्बमा बिक्यो दुर्लभ नीलो हीरा

साढे पाँच अर्बमा बिक्यो दुर्लभ नीलो हीरा


  • 2.9K
    SHARES
    • पौष १७, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.4K Views

    साढे पाँच अर्बमा बिक्यो  दुर्लभ नीलो  हीरा

    काठमाडौं। स्विट्जरल्यान्डको जेनेस्थित क्रिस्टिज लिलाम घरले एकदमै दुर्लभ प्रकृतिको नीलो रङको हीरा साढे पाँच अर्ब नेपाली रुपैयाँमा अर्थात् ४४ मिलियन डलरमा बिक्री गरेको छ। 

    images

    औँठीमा जडिएका र लाम्चो नासपाती जस्ता आकार भएका १७.६१ क्यारेट तौल भएको हीरालाई ‘ब्लु रोयल डायमन्ड’ भनिन्छ। 

    क्रिस्टिजका अनुसार लिलामीको इतिहासमा नै किनबेचका निम्ति उपलब्धमध्ये कुनै दाग नरहेको र चहकिलो नीलो रङ भएको यो सबै भन्दा ठूलो जुवाहरात हो।वर्षौदेखि एक निजी सङ्कलनमा रहेका यो हीरा पहिला पटक लिलाम बढाबढ गरे र बिक्री गरियो।


    तेस्रो आँखा