• ट्रेण्डिङ्ग :
अमेरिकी नौसेनाको आक्रमणमा परि ‘रेड सी’मा १० लडाकु मारिएको दाबी

अमेरिकी नौसेनाको आक्रमणमा परि ‘रेड सी’मा १० लडाकु मारिएको दाबी


  • 2.5K
    SHARES
    • पौष १७, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 3.9K Views

    अमेरिकी नौसेनाको आक्रमणमा परि  ‘रेड सी’मा १० लडाकु मारिएको दाबी

    काठमाडौं । यमनको हुथी समूहले अमेरिकी नौसैनिक सेनाले ‘रेड सी’मा आफ्ना १० लडाकु मारेको जनाएको छ । अन्तर्राष्ट्रिय जलक्षेत्रमा एक व्यावसायिक जहाज अपहरण गर्न खोजिरहेका लडाकुलाई अमेरिकी नौसेनाले मारेको हुथीको दाबी छ ।

    images

    हुथी सेनाका प्रवक्ता याह्या सारियाले एक बयानमा अमेरिकी सेनाले हुथी विद्रोहीसँग सम्बन्धित तीन डुंगामा आक्रमण गरेको बताए । प्रवक्ताले अमेरिकाले यो अपराधको नतिजा भोग्ने चेतवानी दिए । 


    तेस्रो आँखा