• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीको निर्देशनपछि गाउँपालिकाले रद्द गर्‍याे उनी सहभागी हुने कार्यक्रममा दिएको बिदा

प्रधानमन्त्रीको निर्देशनपछि गाउँपालिकाले रद्द गर्‍याे उनी सहभागी हुने कार्यक्रममा दिएको बिदा


  • 4.7K
    SHARES
    • पौष १७, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 7.3K Views

    प्रधानमन्त्रीको निर्देशनपछि गाउँपालिकाले रद्द गर्‍याे उनी सहभागी हुने कार्यक्रममा दिएको बिदा

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रमका लागि सार्वजनिक बिदा नदिन तथा बालबालिकालाई सहभागी नगराउन निर्देशन दिएका छन्।

    images

    यही पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रमका लागि रामेछापको सुनापति गाउँपालिकाले पालिकामा सार्वजनिक बिदा दिएको समाचार प्रकाशित भएपछि प्रधानमन्त्रीले उक्त निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। प्रधानमन्त्रीको सन्देशपछि सुनापति गाउँपालिकाले यसअघि दिएको बिदा रद्द गरेको छ।


    तेस्रो आँखा