• ट्रेण्डिङ्ग :
नेपाली विद्यार्थीलाई ऋषि सुनकले दिए ठूलो झटका

नेपाली विद्यार्थीलाई ऋषि सुनकले दिए ठूलो झटका


अब आफ्नो परिवारलाई बेलायत लैजान नपाउने

  • 4.2K
    SHARES
    • पौष १८, २०८० बुधबार
    • २ बर्षs अघि
    • 6.4K Views

    नेपाली विद्यार्थीलाई ऋषि सुनकले दिए ठूलो झटका

    लन्डन। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले नयाँ वर्षको आरम्भमै बिदेशी विद्यार्थीहरूलाई ठुलो झट्का दिएका छन । बेलायतमा जनवरी १ देखि भिसासम्बन्धी नयाँ नियम लागू भएको छ । सुनकले एक्स वेबसाइटमा घोषणा गरेका छन् कि आजबाट विश्वविद्यालयमा पढ्ने अधिकांश विदेशी विद्यार्थीहरूले आफ्नो परिवारलाई बेलायत ल्याउन सक्ने छैनन्। बेलायती प्रधानमन्त्रीको यो घोषणाले सबैभन्दा धेरै संख्यामा यहाँ अध्ययन गर्न आउने हजारौं नेपाली र भारतीय विद्यार्थीमा निकै नराम्रो असर पर्ने देखिएको छ । बेलायती सरकारले विदेशी विद्यार्थीलाई आफ्नो परिवार बेलायतमा ल्याउनु ‘अनुचित अभ्यास’ भएको बताएको छ।

    images


    तेस्रो आँखा