शनिबार, कार्तिक २२ गते २०८३
काठमाडौं, २० पुस । लाजिम्पाट स्थित बिजुलीको पोलमा आगोलागी भएको छ। विद्युत सटभएपछि पोलमा आगोलागी भएको विद्युत वितरण कार्यालयले जनाएको छ।
विद्युत वितरण केन्द्र दरबारमार्गले आगोलागी भएको जानकारी पाएपछि मर्मत भइरहेको जानकारी दिएको छ।