• ट्रेण्डिङ्ग :
राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा कांग्रेसका गोपाल बस्नेत र नेकपा एसका हेमराज राईको उम्मेदवारी 

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा कांग्रेसका गोपाल बस्नेत र नेकपा एसका हेमराज राईको उम्मेदवारी 

  • 8.1K
    SHARES
    • पौष २०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा कांग्रेसका गोपाल बस्नेत र नेकपा एसका हेमराज राईको उम्मेदवारी 

    विराटनगर, २० पुस । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा जसपाबाट हेमराज राई, नेकपा एसबाट जयन्ती राई र कांग्रेसबाट गोपाल बस्नेतले उम्मेदवारी दिएका छन् ।

    images

    राष्ट्रिय सभाका १९ जना निर्वाचित सदस्य र एक जना मनोनित सदस्यको आगामी २० फागुनबाट कार्यकाल सकिने भएकाले १२ माघमा निर्वाचन हुँदै छ । 

    270297234_658809442237911_5191184183512110791_n.jpg