• ट्रेण्डिङ्ग :
बेपत्ता पुरुष मृत भेटिए

बेपत्ता पुरुष मृत भेटिए


  • 3.1K
    SHARES
    • पौष २०, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.7K Views

    बेपत्ता पुरुष मृत भेटिए

    हुम्ला । चार दिनदेखि बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सर्केगाड गाउँपालिका–६ बराई गाउँका अन्दाजी ४५ वर्षीय गोर्ख बुढाथोकी मृतावस्थामा फेला परेको उनका आफन्त भक्तराज ऐडीले जानकारी दिए । 

    images

    यही पुस १६ गते बेलुका गोठमा बाख्रा भित्र्याउन गाउँ नजिकैको खर्कमा गएका बुढाथोकी हराएका थिए । गाउँ नजिकैको अल्का ढुस्काको भीरबाट खसेर मृत्यु भएको स्थानीयवासी जीवन ऐडीले बताए । 

    हिन्दू परम्पराअनुसार मृतक बुढाथोकीको आज अन्तिम दाह संस्कार गरिएको भक्तराजले जानकारी दिए ।


    तेस्रो आँखा