• ट्रेण्डिङ्ग :
नेप्सेमा २६ दशमलव ३६ अंकको गिरावट 

नेप्सेमा २६ दशमलव ३६ अंकको गिरावट 


  • 3.0K
    SHARES
    • पौष २२, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.6K Views

    नेप्सेमा २६ दशमलव ३६ अंकको गिरावट 

    काठमाडौं २२ पुस/ साताको कारोबारको पहिलो दिन आज नेप्से परिसूचक २६ दशमलव ३६ अंकले घटेर २०२२ दशमलव ९२ विन्दुमा पुगेको छ । आइतबार ३०४ कम्पनीका ९८ हजार ६ सय ३२ पटकको कारोबारमा १ करोड ५२ लाख ६८ हजार ३ सय ९९ कित्ता सेयर खरिद बिक्री भएको छ ।

    images


    जसमा कारोबार रकम ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३ सय ७९ रुपैयाँ रहेको छ । त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ६ दशमलव १६ अंकले घटेर ३७३ विन्दुमा पुगेको छ ।


    तेस्रो आँखा