• ट्रेण्डिङ्ग :
कुकुरले खाइदियो ४ हजार डलर

कुकुरले खाइदियो ४ हजार डलर


  • 4.2K
    SHARES
    • पौष २४, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.5K Views

    कुकुरले खाइदियो ४ हजार डलर

    अमेरिका । अमेरिकामा एउटा कुकुरले मालिकको ४ हजार डलर अर्थात् ५ लाख ३० हजार नेपाली रुपैयाँ खाइदिएको छ।

    images

    ठेकेदारलाई दिन ठिक्क पारेको उक्त डलर सेसिल नामको कुकुरले खाइदिएको हो। खाममा डलर राखेर घरको मलिक बाहिर गएको र त्यसको ३० मिनेटमा फर्किँदा कुकुरले पैसा खाएर सखाप पारेको थियो।

    ७ वर्षको सेसिलले सबै डलर खाइदिएपछि मालिकले कुकुरबाट ३ हजार ५० डलर भने फिर्ता ल्याउन सफल भए। उनीहरुले कुकुरले खाएपछि ४५० डलर भने गुमाए।


    तेस्रो आँखा