• ट्रेण्डिङ्ग :
नेप्सेमा ३१.६२ अंकको बृद्धि 

नेप्सेमा ३१.६२ अंकको बृद्धि 


  • 4.1K
    SHARES
    • पौष २९, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.3K Views

    नेप्सेमा ३१.६२ अंकको बृद्धि 

    काठमाडौं २९ पुस/साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३१.६२ अंक बढेर २१२०.६२ विन्दुमा पुगेको छ। बजारमा ५ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। २११ कम्पनीको सेयर मूल्य बढ्दा जम्मा ३३ वटा कम्पनीको मात्र सेयर मूल्य घटेको छ । जसमध्ये ५ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

    images

    आइतबार हिमालयन पावर पार्टनर, कालिका पावर कम्पनी, तेह्रथुम पावर, मध्यभोटेकोशी जलविद्युत्, माथिल्लो मैलुङखोला, त्रिशूली जलविद्युत्, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, हिमालयन रिइन्स्योरेन्स, दिव्यश्वरी हाइड्रो, रसुवागढी हाइड्रोपावर र दोल्ती पावरको मूल्य १० प्रतिशतले बढेको छ ।


    तेस्रो आँखा