• ट्रेण्डिङ्ग :
मिर्चैयामा पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु

मिर्चैयामा पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु


  • 7.1K
    SHARES
    • माघ ४, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 10.9K Views

    मिर्चैयामा पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु

    सिराहा । सिराहाको मिर्चैया नगरपालिकाले पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु गरेको छ । नगरपालिकाले बुधबारदेखि पालिकाबाटै राहदानी वितरण प्रक्रिया थालेको हो । 

    images

    नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया नगरपालिका ६ की शर्मिला कुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवाको सुरुवात गरे । यससँगै अब राहदानीकै लागि जिल्ला सदरमुकाम सिराहा जानुपर्ने सर्वसाधारणको बाध्यता हटेको छ । 


    तेस्रो आँखा