• ट्रेण्डिङ्ग :
महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ


  • 4.2K
    SHARES
    • माघ १४, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.5K Views

    महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

    तनहुँ १४ माघ/तनहुँमा ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका-१० खोरादी बस्ने २७ वर्षीय प्रकाश विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    images

    विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमाद र इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


    तेस्रो आँखा