• ट्रेण्डिङ्ग :
डाेटीकाे बाेगटान–४ ले व्यापारीलाई 'डस्टबिन' का रूपमा डाेकाे बाँड्याे

डाेटीकाे बाेगटान–४ ले व्यापारीलाई 'डस्टबिन' का रूपमा डाेकाे बाँड्याे


  • 4.2K
    SHARES
    • माघ २४, २०८० बुधबार
    • २ बर्षs अघि
    • 6.4K Views

    डाेटीकाे बाेगटान–४ ले व्यापारीलाई 'डस्टबिन' का रूपमा डाेकाे बाँड्याे

    डोटी । बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ ले व्यापारीलाई डाेको वितरण गरेको छ । प्लास्टिकको प्रयोगमा कमी ल्याउन वातावरण अनुकूलित बाँस र निगालोबाट बनेका डोकोलाई फोहोरमैला व्यवस्थापनका लागि ‘डस्टबिन’ का रूपमा प्रयोग गर्न व्यापारीलाई वितरण गरेको वडाले जनाएको छ ।

    images

    वडाका व्यापारीलाई ३० वटा डोको वितरण गरेको ‘क्लाइमेट’ परियोजनाका कृषि प्राविधिक शेरबहादुर साउँदले जानकारी दिनुभयो । उहाँका अनुसार ग्रामीण समुदाय विकास केन्द्र र यूएमएन डोटीको संयुक्त साझेदारीमा डोको वितरण गरिएको हो ।


    तेस्रो आँखा