• ट्रेण्डिङ्ग :
अचार बिक्री गर्दै एमाले नेत्री चौधरी

अचार बिक्री गर्दै एमाले नेत्री चौधरी


  • 4.7K
    SHARES
    • माघ २४, २०८० बुधबार
    • २ बर्षs अघि
    • 7.2K Views

    अचार बिक्री गर्दै एमाले नेत्री चौधरी

    दाङको घोराही उपमहानगरपालिका-१५ स्थित झिङौरामा सुरु भएको लुम्बिनी प्रदेश स्तरीय दाङ एक्सपोमा भाडाको स्टलमा आफैले घरेलु उद्योगमा बनाएको अचार बिक्री गर्दै पूर्व सांसद एवम् नेकपा (एमाले) नेत्री शान्ता चौधरी । तस्बिर : कुलदीप न्यौपाने/रासस

    images


    तेस्रो आँखा