• ट्रेण्डिङ्ग :
वडाध्यक्षविरुद्ध १५ लाखको भ्रष्टाचार मुद्दा

वडाध्यक्षविरुद्ध १५ लाखको भ्रष्टाचार मुद्दा


  • 3.1K
    SHARES
    • माघ २६, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.8K Views

    वडाध्यक्षविरुद्ध १५ लाखको भ्रष्टाचार मुद्दा

    काभ्रे २६ माघ/काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेविरुद्ध १५ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ । 

    images

    अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता नरहरि घिमिरेका अनुसार बादेले घरबाटो सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग सो रकम घुस लिएको पुष्टि भएको छ । 

    भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो १५ लाख रुपियाँ रकमसहित जरिवाना सजाय हुन मागदाबी गर्दै शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।


    तेस्रो आँखा